कोरोना र मौसमी रुघाखोकीमा फरक
विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ । मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने नाक बन्द हुने सामान्य खोकी लाग्ने ज्वरो १०० डिग्री आसपास हुने सामान्यतया २-४ दिनमा निको हुने हुन्छ । तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ । कोरोना संक्रमणका लक्षण क) पहिलो चरण ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ) सुख्खा तथा लहरे खोकी…
Read More