सन्जिबनी आयुर्वेद क्लिनिकका सेवाहरु

विश्वकै लोकप्रिय, प्रभावकारिआयुर्वेद पद्वतिबाट लामो समय देखी सताई रहेका विभिन्न रोगहरु को यस पद्वती द्वारा परिक्षण र उपचार गराई रोगी र निरास जिबन बाट छुट्करा पाउनुहोस । ।

♻️👩🏻‍⚕️👨🏻‍⚕️जुनसुकै साईज को मिर्गौला पथ्थरी लाई औषधी ले पिसाब द्वारा पगाली निकालिन्छ । ( ढुक्क हुनुस पथ्थरी कै लागि अप्रेसन गर्न पर्दैन ।)

विशेष जानकारी

♻️👩🏻‍⚕️👨🏻‍⚕️पुरानो सताई रहेको टोन्सिल लाई औषधिले ठीक बनाइन्छ ।

♻️👩🏻‍⚕️👨🏻‍⚕️किड्नी फेलिएर बिरामी हरुका लागी क्रेटिनाईन र युरिया (Creatinine and Urea) लेवल घटाई किड्नी लाई पुन्न सकृय पारिन्छ ।

♻️👩🏻‍⚕️👨🏻‍⚕️पिसाब बाट प्रोटिन जाने समस्या को सामाधन ।

👉✅पेटरोग तर्फ
ग्याष्ट्रिक, अपच, अरुचि, कब्जियत, वायुगोला, गानोगोला, पित्त बिकार, अमिलो पानी आउने, पेट फुल्ने आदि ।

♻️👩🏻‍⚕️👨🏻‍⚕️पाईल्स, फिस्टुला, फिसर, बाबशिर रोगको अवस्था अनुसार आयुर्वेद औषधी र क्षारसुत्रद्वारा सफल उपचार ।
♻️👩🏻‍⚕️👨🏻‍⚕️ पुरानो जन्डिस, कलेजो सुनिएको सफल उपचार ।
♻️100 % प्राकृतिक र कुनै साइड इफेक्ट नहुने।‼️

👉✅हाडजोर्नी
वाथ, युरिक एसिड, नशा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, ढाड/कम्मर/घुँडा दुख्ने, हड्डी खिइएको, साइटिका
तथा नशा रोगतथा सम्पूर्ण शरीरका दुखाइ आदि ।

👉✅छालारोग तर्फ
चायाँ, पोतो, डण्डीफोर, मुसा, कोठी, दुवी, एलर्जी, लुतो, खटिरा, दाद, सोराइसिस, बिबिरा आउने, डाबर आउने आदि ।

👉✅मानसिकराेग तर्फ
डर, त्रास, अनिद्रा, डिप्रेशन, माइग्रेन, रिस, चिन्ता, तनाव, स्मरण शक्तिको कमी, टाउको दुख्ने, रिगंटा लाग्ने आदि ।

👉✅नाक कान घाँटी
पिनास, दम, रुघाखोकी, स्वाँस्वाँ हुने, ब्रोङ्काइटिस, छातीको दाग, फ्यारेन्जाइटिस, टन्सिलाइटिस, निमोनिया आदि ।
तथा छातीका समस्या l

👉✅यौन समस्यातर्फः
नपुशंकता, धातुबिकार, यौन उत्तेजना नहुने, श्रिघ स्खलन, यौन दुर्बलता, यौन सम्बन्धि रोग (महिला तथा पुरुष) आदि ।

👉✅महिला रोगतर्फ
महिनावारी गडबडी, तल्लो पेट दुख्ने, धेरै रगत बग्ने, सेतो पानी बग्ने, आङ्ग खस्ने, चिलाउने,
कष्टदायि महिनावारी
आदि ।
मलद्वारका समस्यातर्फ
दिशा गर्न गाह्रो हुने, मलद्वारमा दुख्ने, वरिपरि घाउ आउने, चिलाउने, रगत जाने, पिप निस्कने,
मलद्वारबाट लुत्रो/मुसा/मासु निस्किने, पाइल्स, बवासिर, भगन्दर, फिस्टुला, फिसर आदि ।

👉✅अन्य समस्याहरु
जन्डीस, मृगौला / पित्तथैलीको पत्थरी, मोटोपना,दुब्लोपना , प्रोष्ट्रेट, मधुमेह, उच्च रक्तचाप तथा निम्न रक्तचाप, छातीको दाग, कपाल झर्ने, टुक्रने, हाँगा फाट्ने, फुल्ने, चायाँ पर्ने आदि ।